Blogs/Current Article

Frequently Asked Questions

5 min read

1.स्किल सेवा ले कसरि काम गर्छ ?

 

स्किल सेवाले तपाइको घरको समस्यालाई inspect गरी धेरै समय देखि रहिरहेको समस्याले तपाइको घरलाई गरेको असर , समस्याको मूख्य कारण पत्ता लगाइ समस्यालाई कस्तो खालको treatment गर्ने ,treatment गर्दा के कत्ति खर्च लाग्छ यी सबैको बिस्तृत रुपमा Report  बुझाए  हजुरहरुलाई हाम्रो सेवा राम्रो लागेमा Renovation को काम समेत हामी बाट नै सक्नु हुन्छ |

 

 

 

2.आएर हेरेको नि charge लाग्छ  ?

 

हामीले आएर हेर्ने मात्र होईन तपाइको घरमा रहेको समस्याको स्थिति के कस्तो  ,  कुन प्रकारको treatment आवश्यक  ता कि treatment पछि त्यो समस्या दोहिरएर नदिखयोस | यी सबै कुरा बारे रिपोर्ट सहित बुझाउने भएको ले charge लाग्छ |

 

 

 

 

3. मेरोमा inspection गर्नु पर्दैन समस्या को जड मैला पत्ता लागी सकेको  काम मात्र गर्नु पर्यो , गर्नु हुन्छ कि नाई ?

घरमा पनि अन्दाज को भरमा यो कारणले भएको भनेर तेस्मा खर्च गर्दा पछि खर्च दोहोरिन सक्छ र स्किल सेवाको Renovation सेवा Warrenty हुने हुदा inspection बिना काम फल्दाही नहुन सक्ने भएकोले inspection बिना काम गर्दैनौ |

 

 

 

4.तपाईहरु को device ले x - ray नै गरेर हेर्ने हो ?

 

inspection  गर्न engineers को team आएर inspection गर्ने हुदा  उहाहरुले Hi-Tech Device ले दिएको reference  सहित आफ्नो experience को आधारमा समस्याको जड पत्ता लगाउने हो त्यसैले device ले x-ray नै चाही गर्दैन |

 

 

 

 

 

 

 

 

4.यो one day painting मेरो नया घर मा नि गर्नु पर्यो हुन्छ  ?

 

one day painting मुख्यतया पुरानो घरको लागि बनेको हो किनकि नया घर मा wall putty लगाउनु पर्ने हुन्छ  जसलाई सुक्न  २४ घण्टा लाग्ने भएकोले one day painting नयामा सम्भव नहुने तर सामान्यता लागने समय भन्दा आधा समय मा भने काम गर्छौ |

 

 

6. किन स्किल सेवा संगै काम गर्ने  ?

 

स्किल सेवा ले सुरुमा समस्या को जड के के हुन् आगाडी नै पत्ता लगाएर  मात्र काम गर्ने हुदा पछि काम गर्दै जाने क्रममा घरधनी लाई कुनै  पनि प्रकारको थप खर्च नलिने साथै काम को सम्पूर्ण जिम्मा ( निर्माण सामग्री , काम गर्ने जनसक्ति ) company ले नै लिएर गर्ने  काम पश्चात test गरेर मात्र तपाइको घर जिम्मा लगाउने गर्छ |

 

 

7.valley बाहिर service दिनु हुन्छ ?

 

हाम्रो  घरहरु मा भएको  seepage को समस्या लाई मध्यनजर गरेर सुरु गरिएको यो company  हाल काठमाडौँ भक्तपुर  ललितपुर सम्म नै सिमित रहेको तर आउने समयमा स्किल सेवा पोखरा  चितवनमा विस्तार हुने तयारी मा  |

 

 

 

8.हामीले यो सेवा लिन  गर्नु पर्छ होला ?

तपाईहरुले स्किल सेवा को सेवा लिन ९८२८७२२८९२ नम्बर मा सम्पर्क गरि हाम्रो सेवा को बारे बुझन तथा सेवा को लागि आफुलाई उपयुत हुने समय लिन सक्नु   हुन्छ |

 

 

 

9.तपाईहरुको सेवा मा guarantee  warranty  के  हुन्छ ?

 

स्किल सेवा ले काम सकिसके पछि repair गरिएको ठाउँ मा test गरेर मात्र तपाइलाई handover गर्छौ  हाम्रो सेवामा   वर्ष सम्मको  service  warranty पनि   |

 

 

 

 

 

 

 

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)