हामीले
घर बनाउदा जग बलियो बनाउनु पर्छ थाहा छ किनकि घरको सम्पूर्ण भार जग ले लिन्छ र जमिनमा
सार्छ| यसरि के बुझिन्छ भनि घर को जगलाई पनि बलियो जगको अावश्यकता पर्छ | सबै माटोको
आफ्नो आफ्नो बिशेषता हुन्छ जसले घरको जगलाई
असर गर्ने गर्छ |
11 months ago
Honey
Comb
Honeycomb
भन्नाले concrete को surface वा भित्र हुने खाली space लाई बुझीन्छ | यो हेर्दा मौरीको
चाका जस्तै दौखिन्छ | राम्रो संग
vibration नलगाउदा , concrete को कार्यक्षमता
राम्रो नहुदा यस्तो देखिन्छ |
11 months ago
हामीले प्राय residential घर लोकल ठेकदारलाई ठेक्का मा दिन्छाैँ | उहाँहरुमा experience त धरै नै हुन्छ तर नयाँ प्रबिधि बाट अलि अन्जान हुने भएकोले घर बनाउदा सानो सानो गल्ति हुने गर्छ |घर बनाउने प्रक्रिया त सबै को एउटै भएता पनि काम गर्ने तरिकाले फरक पर.....
हामी कत्तिले सुनेको र भोगेको छौ होला
|waterproofing गर्याैँ तर पनि समस्या हल भएन भनेर यस्तो किन हुन्छ ?
11 months ago
के तपाईंको घर पुरानो भयो
वा तपाईंको घर तपाईंको लागि साँघुरो भयो? अब तपाइले तपाइको घर मर्मत गरी नयाँ रुप दिने तरखरमा हुनुहुन्छ भने Remodeling inspection गर्नुहोस् ।नया घर बनाउनको लागि सरल तरिकाले काम गर्न सकिन्छ तर पुरानो घर मर्मत गर्नका लागि यो सम्बन्धि ज्ञान भएको मान्छे चाहिन्छ नत्र भने पुरानो घरमा नयाँ सामान को संरक्षण राम्रो हुँदैन र अर्को रुप पनि बिग्रन्छ त्यसकारण तपाईंले आफ्नो घरलाई नयाँ रुप दिन चाहनुहुन्छ भने पहिले तपाई आफ्नो घरको सम.....
सामान्यता हामी सबैको घरमा pipe बाट पानी leakage हुने समस्या आउछ | के कारणले pipe बाट leakage हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्याैँ भने यस्तो समस्यबाट बच्न सकिन्छ |
१. Improper Joint
plumbing को काम गर्दा विभिन्न जोडीको (joints ) को मद्दतले pipes लाई जोड्ने गरिन्छ | यसरी जोडिएको भाग leakage को लागि निकै नै क्रिटिकल मानिन्छ त्येसैले joints लगाउदा एकदमै ध्यान दिन जरुरी छ | मुख्य त हामीले अहीले को समय मा प्रयोग गरि आएको CPVC , PVC pi.....