• 42

About Paint

बजारमा थुप्रै प्रकार को paint पाउन सकिन्छ |  ती paint हरुले २ भाग मा विभाजित गरिएको छ |

oil base paint

oil base paint oil , additive र pigment ले बनेको हुन्छ | यो सुक्नलाइ निकै समय लाग्छ र यस्तो paint ले पातलो बनाउन भने thinner वा turpentine को प्रयोग गरिन्छ | सामान्यता हामी यसलाई इनामेल (enamel ) भनेर चिन्छौ | यस्तो paint  मुख्यत फलाम , काठ साथै भित्ता मा पनि प्रयोग गर्न सक्छौ |

   

water Base Paint

emulsion  Paint , water Base Paint हो | water Base  Paint पानी,polymer र latex  मिसएरा बनाईन्छ | यो Paint   ले पातलो बनाउन भने पानी को प्रयोग गरिन्छ | यस्तो Paint  घर को भित्ता वा ceiling मा प्रयोग गरिन्छ |

    

हाम्रो घर मा लगाईने  Paint को चमक ले पनि घर मा धेरै फरक पर्ने गर्छ | कुन कोठमा कति को चमक भएको Paint गर्दा राम्रो र टिकाउ हुन्छ यसको आधार मा Paint ५ प्रकार मा छन् |


Flat

Flat Paint मा अरुमा भन्दा धेरै pigment हालेर बनाईएको हुन्छ| यस्तो Paint त्यति चम्किलो नहुने भएको ले भित्ता मा भएको  मसिनो क्रैक  ,प्लास्टर गर्दा भएको साना साना गल्ति हरुलाई लुकाऊन मद्दत  पनि गर्छ| यसमा resin र binder को प्रयोग कम भएकोले यो एकदमै छिद्रपूर्ण ( porous ) हुने र सफा गर्न निक्कै गार्हाे हुने भएकोले यो मानिस को भिडभाड कम भएको ठाउँ मा प्रयोग गरिन्छ | त्यसैले यसको धेरै जसो ceiling मा प्रयोग गरिन्छ |

Eggshell

यस्तो खालकाे Paint finishing पनि निकै लोकप्रिय छ | यो त्यति चम्किलो त हुन्न तर त्यति अध्यारो पनि हुन्न | यो सफा गर्न Flat  भन्दा सजिलो हुन्छ | हामीले eggshell finishing भएको Paint आफ्नो living अथवा bedroom मा प्रयोग गर्न सक्छौ |

Stain

टिकाउको हिसाबले हेर्ने हो भने  satin एकदमै राम्रो मानिन्छ | यो न त  धेरै चहकिलो हुन्छ न त धेरै अध्यारो नै यसको चमक ठिक्कको हुने गर्छ | semigloss जत्तिको चम्किलो नभए ता पनि eggshell ले भन्दा धेरै light reflect गर्न सक्छ | यो सफा गर्न निकै सजिलो हुन्छ | यो मुख्यत प्रकाश नपर्ने ठाउँ जस्तै basement , ओस पर्ने ठाउँ bathroom मा प्रयोग गर्न सकिन्छ |

Semi Gloss

यस्तो प्रकारको finishing भएको Paint चम्किलो हुन्छ तर gloss finishing भन्दा कम चम्किलो हुन्छ देख्दा Flat र gloss को मिश्रण जस्तै देखिनछ | यो सफा गर्न निकै सजिलो र यस्तो Paint मा  moisture ले  हतपत्ति असर पुराऊदैन तर यस्तो Paint ले गरियको finishing मा भनि निर्माण को क्रम मा भए को साना साना गल्ति हरुलाइ पनि देखाईदिन्छ | यस्तो paint मानिस को आवतजावत   धेरै हुने ठाउँ मा प्रयोग गर्न सकिन्छ जस्तै kitchen , बतःरूम, |

Gloss

Gloss paint एकदमै चम्किलो हुने गर्छ त्येसैले पनि यसले धेरै light reflect गर्ने गर्छ | यसमा grease सजिलै लाग्दैन moisture ले पनि असर गर्न सक्दैन र फोहोर भएको खण्डमा   यसलाई  सफा गर्न  पनि  निकै  सजिलो हुने भएकोले यो फलाम , काठको सामान तिर प्रयोग गरिन्छ र बाथरूम, भान्सा मा पनि प्रयोग गर्छौ|

कुन ठाउँ मा कस्तो paint  गर्ने ?

Kitchen

Kitchen area मा धेरै चिल्लो चाल्लो भैरहने भएकोले यस्तो ठाउँ मा Flat वा matte प्रकारको paint प्रयोग गर्नु हुदैन किन भनि Flat paint सफा गर्न निकै गाह्रो हुन्छ त्यसैले stain  वा eggshell प्रयोग गर्दा निकै उपयुक्त हुन्छ, Kitchen मा हुने चिल्लो हरु  सजिलै  पुछेर पनि सफा गर्न सकिन्छ |


Bathroom

बाथरूम मा धेरै moisture भईरहने भएकोले  भित्ताहरुमा ओस आउने समस्या एकदमै हुन्छ त्यसैले बाथरूमको लागि paint रोज्दा राम्रो देखिने मात्र होईन राम्रो ,टिकाउ र water resistance रोज्ज्नु पर्छ| बाथरूम को लागि semi Gloss र Gloss निकै उपयुक्त हुन्छ | यस्तो paint मा molecules tightly बसने भएकोले पानी सजिलै paint भित्र जादैन जसले गर्दा भित्ता को प्लास्टर हरु पानी बाट बच्छ र leaching जस्तो समस्या देखा पर्दैन |


Ceiling

Ceiling मा Flat white को प्रयोग गरिन्छ |Flat paint सजिलै सफा गर्न नसकिने भएको ले पनि Flat finishing   ceiling को लागि एकदमै उपयुक्त मानिन्छ | ceiling मा भएको निर्माण त्रुटीलाइ पनि लुकाऊछ साथै यस्तो paint ले हाम्रो कोठा हरुलाई नि ठुलो देखाऊने गर्छ |


Paint  ऊप्किनुका कारणहरु

१. seepage

बाथरूम को भित्ता , ceiling र बाहिरी भित्तामा लगाइने paint  ऊप्किनुको मुख्य कारण पानी हो | पानीले paint को layer लाई छुटाउछ र  भित्ता संग जोड्ने शक्ति पानी घटाउछ जसले गर्दा paint ऊप्किने गर्छ |

२. High Humidity and condensation

paint गरिसके paint मा भएको solvent ऊडेर जान्छ र pigment मात्र surface मा टासिएर भित्तालाई रंगिन बनाउने भएको ले drying process (सुक्ने प्रकिर्य ) अति नै जरुरि हुन्छ तर Humidity को कारणले समीकरणमा थप पानी ल्याएर drying process लाई नै बिगार्ने काम गर्छ | Humidity धेरै भएको समयमा paint गर्दा paint को surface मा protective layer बन्न्न दिदैन साथै paint को binding capacity पनि घट्ने हुदा paint ऊप्कने गर्छ तर थोरै Humidity भएमा paint को solvent भन्दा आगाडी नै एवापोरते भएर जाने भएकोले त्यति समस्या ल्यौउदैन |

३. poor Surface preparation

paint ले भित्ता संग राम्रो bond बनाउन Surface एकदमै सफा र मिलेको हुन जरुरि छ | Surface मा कुंनै पनि प्रकारको धुलो, चिल्लो , वा अन्य बस्तु भएमा paint Surface मा राम्रो संग बस्दैन र Surface नमिलेको खाल्टाखुलट्टी छ भने पनि paint मा क्रैक आउने ऊप्किने गर्छ |

 ४. ऊच्च तापक्रम र चर्को घाम

 सामान्यता भई रहने तापक्रम भन्दा बादी तापक्रम भएको समयमा paint गर्दा paint ऊपकिने समस्या  देखा पर्छ | ऊच्च  तापक्रममा paint ले Surface संग bond बनाउनु अघि नै paint सुक्ने हुनाले paint ऊप्किने गर्छ  भने चर्को घामको बेला water base paint  खुम्चिने र तन्किने हुने भएकोले पनि paint मा

५. धेरै लेयर र फरक कोट

  बर्षौ देखी एकै ठाउमा एउटा paint माथि अर्को लगाउदै गयो भने पनि paint को weight बढी भई paint ऊप्किने गर्छ | अर्को चाही छुटा छुटै paint एउतै Surface मा गर्दा पनि यस्ता समस्या देखिनछ जस्तै oil base paint माथि water base  paint गर्दा paint एकअर्का संग राम्ररी जोडिदैन |

   

clock-icon 3 months ago

leave a comment