Mansoonमा घरमा लाग्ने रोग, लक्षाण र समाधानः

मानिस जस्तै घर पनि बिरामी हुन्छ जसरी mansoon सँगै मानिसलाइ रूघा vf]की लाग्छ त्यस्तै व्रर्षा लागे सँगै सिपेज , Dampness र पानी चुहिने समस्या देखिन्छन् ।
नेपालका अधिकांश घरहरुमा seepage को समस्या पाउन सक्छौं। seepage ले घरको भित्ताहरुमा नराम्रो दाग पार्ने, paint फुल्ने ,उप्किने जस्तो समस्या पैदा गर्छ। seepage धर्रै बढ्दै जादा पानिको थोपा नै झर्ने पनि गर्छ। यसरि घरमा आएको चिसो/ओसले fungal र bacteria हरुको उत्पन्न गराई थुप्रै रोगहरु निम्ताउछ।

Seepage हुनुका मुख्य कारण हरु :-
१. गुणस्तरहिण र Sanitary फिटिङ
pipe line लाई seepage को मुख्य स्रोत मानिन्छ। हाम्रो घर मा आउने पिउने पानी देखि घर बाट निस्किने फोहोर पानी सबै pipe हुदै जाने गर्छ त्येसैले pipe लगाउदा हुने सानो गल्ति ले पनि घर मा ठुलो समस्या निम्ताउछ। गुणस्तर हिण pipe वा sanitary fitting मा हुने गल्ति ले गर्दा pipe मा समस्या आउने गर्छ।
२. पानी टंकी बाट हुने चुहावट
सामान्यता सबै घर हरु मा underground पानी टंकी बनाईएको हुन्छ पानी जम्मा गरेर रख्नन तर निर्माण को बेला हुने लापरवाही वा settlement
ले गर्दा हुने Crack हरुले पानी टंकी बाट चुहावट हुन्छ र त्यसले सिधै घर को जग वा basement को भित्ता हरु मा असर देखाउछ।
३. छत् को निर्माण मा हुने लापरवाही
छत् भनेको घाम पानी दुवै पर्ने ठाउँ हो त्यसैले यसको निर्माणमा लापरवाही गर्दा पानी seepage को समस्या आउने गर्छ। छत् को निर्माण गर्दा levelling वा finishing को कामहरु राम्रो संग गरिएन भने कुनै भाग मा पानी जम्ने र त्यसले seepage को समस्या निम्ताई ढलान लाई असर गर्ने गर्छ भने निर्माण पश्चात राम्रो संग curing गरिएन भने क्रैक हरु आइ seepage हुने गर्छ।
४. प्राकृतिक भूभाग पानीको उपस्थिति
तपाइको घर बनेको जग्गा मा पानी (ground water table ) को उपस्थिति धेरै छ भने पनि seepage को समस्या आउने गर्छ। जमिन को पानी capillary rise भएर घरको भित्ता मा ओस लागने र रंग हरु उप्किने प्लास्टर झर्ने समस्या आउने गर्छ।
५. अकुसलता पुर्बक गरिएको Treatment
हामीले घर लाई seepage बाट जोगाऊन treatment गर्छौ तर treatment लापरवाही को साथ गरियो भने समस्या हट्नु को साटो अझ बढेर आउने गर्छ। treatment गरेको धेरै नै वर्ष बिति सकेको हो भने पनि seepage को समस्या आउन सक्छ।
६. छिमेकमा आएको Seepage को समस्या
यदि तपाइले घर जोडेर बनाउनु भएको छ र तपाइको घर संगै जोडिएको घरको बाथरूम , सिंक , वा अन्य pipe line मा समस्या आएको छ भने उहाँ को घर संगै जोडिएको तपाइको घरमा पनि त्यो समस्या देखा पर्न गर्छ।
कस्तो कस्तो ठाउँमा Seepage देखिन्छ ?
१. घरहरू जोडिएको भाग मा
सहरी क्षेत्र मा खुल्ला जग्गा कम भएको कारण घर हरु जोडाएर बनाईन्छ जसले गर्दा घर जोडिएको भाग मा प्लास्टर गर्न मिल्दैन र त्यहि भाग बाट पानी घर भित्र सम्म आइ घरलाई कुरुप बनाइ दिन्छ |
घरहरुमा सानो सानो कम्पनहररु भइरहेको हुन्छ जस्ले गर्दा २ वटा घरहरु विच सानो Gap बनिदिन्छ र त्यहिँ बाट वर्षाको पानी घरको Wall सम्म पुग्छ । साथै जोडेर बनाइएका घरको जोडिएको भागमा plaster गरेका हुदैनन् र Wall मात्र भएको भाग एकदमै porous हुने भएकाले बाहिरी Wall मा आएको पानी सजिलै घर भित्र पसेर सिपेजका लक्षणहरु देखिन थाल्छन् ।
समाधान
प्राय जोडेर बनाइएका घरमा Seepage देखिएमा Plaster गरेर घोला हाल्ने गरेको पाइन्छ जुन एकदमै गलत तरिका हो । यसरी समस्या समाधान नहुने र खर्च बेकार हुन सक्छ ।
घर जोडिएको भागका ईट्टाको level सम्म पुग्ने गरी plaster दुबै Side बाट १ फिट चौडाई सम्म फुटाई Surface लाई राम्रो सँग सफा गरेर waterproofed प्रयोग गरेर Plaster गरिदिँदा घर जोडिएका भाग बाट हुने Seepage नियन्त्रण गर्न सकिन्छ ।
२ .Tile लगाएको ठाउमा
सामान्यता हामीले tile लगाउदा गरिने गल्तिको कारणले seepage हुने गर्छ | tile मा gap नराखि tile लगाउदा पानी पस्दैन भन्ने भ्रममा हुन्छौ | यसरि tile मा gap नराखि वा राखेर पनि gap राम्रो संग seal नगर्दा tile को joint बाट पानी सजिलै पस्छ र कोरा मसिनो हुदै ceiling, top, भित्ता हरुमा देखा पर्छ र घाम पानीले tile expand र contract हुने गर्छ त्येसैले tile मा gap नराखि राख्दा tile फुट्ने र त्यहि ठाउँ बाट पनि पानी पसेर seepage को समस्या देखिनछ |
समाधान
१. tile लगाउनु अघि गरिने कोरामसिनोको cement ratio मिलाएर गर्नुपर्छ ।
२. tile लगाउदा (2mm ) spacer को प्रयोग अनिवार्य गर्नु पर्छ यसले tile level मा छ वा छैन थाहा हुनु को साथै tile लाई पछि expand र contract हुन सजिलो गराउछ |
३. यदि tile लगाई सक्नु भएको छ भने tile जोडिएको भागमा २ mm gap बनाई grinder ले काट्ने र त्यसलाई सफा गर्नु पर्छ |
४. त्यसपछि राम्रो संग tile को बिचमा polymor भर्नु होला |
३. Cement घोल ले चिल्लो बनाएको ठाउमा
वर्षाको पानी घर भित्र नपसोस भन्न को लागि हामीले प्लास्टर पछि Cement घोलाले चिल्लो बनाऊछौ तर त्यहि चिल्लो गरिएको Cement घोलामा घाम पानीले गर्दा मसिनो crack आउने गर्छ र त्यहि crack हुदै वर्षाको पानी हाम्रो घर भित्र सम्म आई seepage हुने गर्छ |
समाधान
१. तपाइको घरमा गरिएको punning ( Cement घोला ) कत्ति को defect भएको छ check गर्नु होला | धेरै नै बिग्रिएको ,खोक्रो आवाज आइरहेको छ भनी punning सबैलाई फुटाएर पुन punning गर्न जरुरि हुन्छ |
२. punning गरि सके पछि treatment लगाऊन सक्नु हुन्छ |
४. घरको छत् मा
छतको level नमिल्दा पानी एकै ठाउमा जम्मा हुदा पानी बिस्तारै कोरामसिनो हुदै slab मा पुगने गर्छ अर्को भनेको कोरामसिनो गर्दा हुने Cement ratio को गल्तीले कोरामसिनो लाई porous बनाउछ र seepage को समस्या निम्ताउछ |
समाधान
१. छतको level मिलाएर बनाउनु पर्छ |
२.कोरामसिनो गर्दा वा छतको ढलान गर्दा Cement ratio मा ध्यान दिनु पर्छ |
३. बनि सकेको छत् हो भनि छत् मा treatment गर्नु होला |
५. भुइँ तल्ल मा
जमिन सतह मा भएको पानी capillary rise हुदै भित्ता सम्म आउछ र अर्को चाहि backfilling माटोले गरीएको छ भने पनि माटोमा भएको पानी भित्ता हुदै भित्र पुगेर भित्र को paint ,plaster सबै बिगारी दिन्छ |
समाधान
Groundfloor को बाहिरी भित्ताको plaster लाई फट्टाई ईट्टाको level सम्म पुग्ने र नमिलेको सतहलाई patching गरेर समस्या अनुसारको अधुनिक प्रविधि प्रयेग गर्न सकिन्छ । यदि backfilling ले गर्दा भएको समस्या हो भने बाहिरी backfilling लाई हटाएर काम गर्नुपर्छ तर त्यस्तो गर्न सम्भव छैन भने भित्री wall मा माथि भनिएको process गर्न सकिन्छ ।
Seepage ले गर्दा हुने असर हरु :-
१. अस्वास्थ्य बाताबरण
seepage ले गर्दा घर को भित्ता हरुमा भद्दा दाग बस्ने र विविन्न bacteria हरुको उत्पन्न गर्ने भएको ले यसले रोग हरु पनि निम्ताउछ । ओस लागेको ठाउमा छुदा वा त्यस्तो ठाउमा बस्दा छालाको रोग र स्वासप्रस्वास मा असर गर्ने हुन्छ ।
२. Carbonation र Oxidation
co2 ले cement मा हुने CaOH संग मिल्दा carbonation हुन्छ र डण्डी मा हुने protective layer लाई असर गरि सजिलै oxidation को प्रकिया सुरु गरिदिन्छ। oxidation हुदा डण्डी खिया लाग्छ र डण्डी को volume २,३ गुणाले बढेर ढलान लाई समेत फुटाऊछ।
३. काठ को समान हरु बिग्रिनु
बारम्बार हुने seepage ले घरको काठ हरु बिगार्ने गर्छ। काठको झ्याल , ढोका वा अन्य furniture हरु मा ढुसी आइ सामान लाई बिगार्ने काम गर्छ।
४. प्लास्टर उप्कने
seepage ले हाम्रो घर को भित्ता वा ढलान दुवै मा असर गर्छ । seepage ले carbonation हुने हुदा carbonation ले cement को जोड्ने शक्ति घटाउछ र प्लास्टरहरु उप्किने समस्या देखा पर्छ।
५. भित्ता हरु फोहोर देखाऊछ
seepage ले गर्दा paint फुल्ने, उप्किने जस्तो समस्या आउने भएको ले घरलाई फोहोर र भद्दा देखाऊछ र हाम्रो बर्षौको मेहेनत मा दाग लगाउने काम गर्छ। जत्ति सफा गर्दा पनि घर फोहोर नै देखिने हुनाले seepage ले अरुको आगाडी लागि घरले तपाइको नराम्रो छाप पारिदिन्छ ।
७. घरको विद्धुतीय समान मा असर गर्ने
seepage को कारण घरको DB box हरु बाट पनि आउने वा बत्ति मा पानी पस्ने गर्छ जुन एकदामै खतरा हो यसले ज्यान पनि लिन सक्छ।
यी समस्याहरूलाइ समाधानको लागि सबैभन्दा उपयूक्त उपाय Hi-Tech र आधुनिक मेसिन प्रयोग गरी इन्जिनयरहरूबाट समस्याको श्रोत तथा कारणाहरू पत्ता लगाइ समाधान गर्नू पर्छ । समाधान गर्दा अधुनिक प्रविधि प्रयोग गरी अनुभवी इन्जिनियरको निगरानीमा अनुभवी प्रविधिक बाट समाधान गरीन्छ ।
निःशुल्क परामर्शका लागि लभउबि कै पहिलो Home Inspection Company स्कील सेवा प्रा. लि .
“तपाइको घरको डाक्टर”
सम्पर्कः
Facebook : https://www.facebook.com/skillsewa
Contact Numbers: 015172652
9828722892
www.skillsewa.com