Blogs/Current Article

घरको वरिपरि ठुलो ठुलो रुखहरु किन राख्नु हुदैन ?

5 min read
others


हाम्रो घर मा crack  आउनुको एउटा मुख्य कारण घरको वरिपरि भएको रुखले गर्दा पनि हुने गर्छरुख को जरा घर को foundation मा पुग्न गइ जमिनमा भएको सबै moisture absorb गर्दिन्छ यदि माटो shrinkable ( मलिलो माटो ) रैछ भने माटो खुम्चिन गइ foundation settle हुन्छ जसले गर्दा घरमा  crack हरु आउछ | तर घर बनाएको धर्रै वर्ष हुदा नि त्यस्तो केहि समस्या दखिएको छैन भने रुख नकाट्दा   राम्रो हुन्छ किन भने रुख कट्दा रुख ले पनि absorb गरेर माटो खुम्चिएर बसेको हुन्छ जब हामी ले त्यस रुखलाई काट्छौ तेस्को जरा पनि पैला को जत्ति absorb गर्दैन पानि जत्ति सबै माटो ले लिन गइ माटो फुलिनछ घर को opposite मा upthrust लाग्न गइ घरमा crack ल्याऊछ त्यसैल घर बनाउनु आगाडी नै site clear गर्नु पर्छ | कुनै रुख छन् भने सबै रुख लाई जरै बाट निकालेर फाल्नु पर्छ |


घर बनि सके पछि पनि छतमा काैशी खेति गर्दा direct slab मा गर्नु हुदैन त्यसरी d

irect slab मा खेति गर्दा बोटबिरुवा को जरा ले chemical पैदा गरि slab लाई crack गराउछ seepage को समस्या लाई पनि निम्ताउछ | कौसी खेति गर्दा बोटबिरुवा राख्ने ठाउँ लाई slab भन्दा हल्का माथि पारेर राख्नु पर्छ त्यस ठाउँ को तलको surface लाई waterproofing गराउदा अझ राम्रो हुन्छताकी पछि बोटबिरुवा मा पानि हाल्दा पोखिएको पनि ले पछि कुनै समस्या नल्यावस्  |

     


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)