Blogs/Current Article

Foundation settlement

5 min read

Foundation   समस्याको लक्क्षणहरु :-


१. घरको कुन्नै भुइको भागमा असमानता ( उकालो ओरालो ) देखिनछ |

२. घर भरिको भित्तामा  horizontal crack , vertical crack र diagonal crack देखिनछ |

३. झ्याल ढोका खोल्दा वा बन्द गर्दा असहज हुन्छ भने झ्याल ढोका वरिपरि असमान gap देखिन्छ |

४. झ्याल ढोका मा क्रयाक देखिन्छ |

५.घर वरिपरी  settlement देखिन्छ जस्तै घर अगाडी वा पछाडी भएको garden , पार्किङ्ग गर्ने ठाउमा |






Foundation को समस्या  आउनुका कारणहरु :-


१. सुख्खा याममा माटोमा भएको moisture वरपरा हुने  अत्याधिक तातोका कारण सुक्ने गर्छ जसले गर्दा foundation  भएको माटो foundation संग छुटिन्छ र settlement को समस्या निम्ताउछ |

२. कालिमाटी (Black cotton soil) मा बनाइएको foundation , सुकेको अथवा भिजेको समयमा expansion र contraction ले गर्दा foundation सर्ने गर्छ |

३.गलत design र निर्माणको क्रममा भएको गल्तीले पनि foundation मा समस्या निम्ताउछ |

४.अव्यवस्थित ढल निकासले गर्दा पनि soil मा movement ल्याऊछ जसले गर्दा पनि foundation को समस्या आउछ|

५. घर नजिकै ठुलो रुख छ भने पनि रुख को जरा ले घर को foundation लाई असर गर्ने गर्छ |

६.भैरहेको घर लाई विस्तार गर्दा थपिने load र नया foundation को लागि माटो खन्दा हुने माटोको movement ले पनि foundation लाई असर गर्छ |

७. प्राकृतिक प्रकोपको कारण जस्तै भुकम्प , बाढि पहिरो को कारणले पनि foundation मा समस्या ल्याऊछ

Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)