घरको इन्टेरियर डिजाइन कसरी गर्ने ?

यदि तपाई घरको इन्टेरियर डिजाइन गर्न चाहनु हुन्छ भने सुन्दरता यसको महत्वपुर्ण पक्ष हो ।
तपाईले कहाँबाट इन्टेरियर डिजाइनको सुरुवात गर्ने, के–के कुरामा ध्यान दिने, तपाईको घरको लागि कुन डिजाइन उपयुक्त हुने गर्दछ आदि विविध कुरामा ध्यान अति आवश्यक हुने गर्दछ । यदि तपाईलाई यसबारे जानकारी चाहिन्छ भने यो बेभसाइटमा जानकारी पाउन सक्नु हुनेछ ।
बजेट प्लानिङ्ग
सबैभन्दा पहिले बजेटको प्लानिङ्ग गर्नु पर्ने हुन्छ । यदि तपाई १० लाखसम्मको इन्टेरियर डिजाइन गर्न चाहनु हुन्छ भने योजना ६ लाखको बनाउनु पर्दछ । आवश्यकता अनुसार तपाई चरणबद्ध रुपमा इन्टेरियर डिजाइनको काम गर्न सक्नु हुनेछ ।
तपाईले आवश्यकता अनुसार चाहिने समानको चेकलिष्ट बनाउन सक्नु हुन्छ । बजेटको योजना बनाउदा घाटा अर्थात् कम बजेटको बनाउनुपर्ने हुन्छ ।
डिजाइन
बजेट प्लानिङ्ग पछि डिजाइन पनि निर्धारण गर्न अतिआवश्यक हुने गर्दछ । काम सुरु गर्नु भन्दा पहिले नै डिजाइन निर्धारण गर्नुपर्ने हुन्छ । तपाई घम् डिजाइनमा पनि डिजाइन गर्न सक्नु हुनेछ ।
काठको छनौट
जब तपाई डिजाइन फाइनल गर्नुहुन्छ त्यसपछि डिजाइन अनुसार काठको पनि छनौट गर्नुपर्ने हुन्छ । कुन काठ कुन ठाउमा प्रयोग गर्ने कस्तो रङ्गको गर्ने आदि कुरा हामीले काठको छनौट गर्नु पर्दछ ।
लेमिनेट सिलेक्सन
काठको चुनाव पश्चात तपाई लेमिनेट चुन्नु पर्ने हुन्छ । तपाई लेमिन्टको लागि विभिन्न अप्सन चुन्न सक्नु हुन्छ । उदाहरणको लागि डेकोलम, पिभिसी, अर्कालिक लेमिनेटस प्रयोग गर्न सकिन्छ ।
फलोर प्रोटेक्सन शीट
जब तपाईले काम गर्न सुरु गर्न जादै हुनुहुन्छ भने फलोर प्रोटेक्सन शीटको प्रयोग गर्न अति आवश्यक हुने गर्दछ । हुन त यो सामान्य कुरा हो तर यसबाट फलोरको उच्च सुरक्षा हुने गर्दछ ।
फल्स सिलिङ्ग
घरलाई लक्जरी लुक दिन छ भने फल्स सिलिङ्गको भुमिका पनि महत्वपुर्ण हुने गर्दछ । पुरै घरको डिजाइन गर्दा फल्स सिलिङ्गको बारेमा पनि डिजाइन आवश्यक हुने गर्दछ ।
बिशेष गरी किचन डिजाइनमा हामीले बिशेष ध्यान दिनुपर्ने हुन्छ । हामी किचनमा गे्रनाइट, चिम्नी आदिको पनि बिशेष योजना गर्नु पर्ने हुन्छ ।
इलेक्ट्रिकल र प्लम्बिङ्ग वर्क
वुडवर्क र फल्स सिलिङ्ग पछि हामीले इलेक्ट्रिकल र प्लब्मिङ्गको काम गर्न सक्छौ । यसको लागि प्रोपर प्लानिङ्ग गर्न आवश्यक हुने गर्दछ ।
पेन्टिङ्ग
सबै काम सकाएपछि पेन्टिङ्ग गर्न आवश्यक हुने गर्दछ ।
डिप क्लिनिङ्ग
पेन्टिङ्ग पछि हामीले अन्तमा डिप क्लिनिङ्ग गर्न आवश्यक हुने गर्दछ ।
तपाई पनि नयाँ घर बनाउदै हुनुहन्छ वा इन्टेरियर डिजाइन गर्न चाहनु हुन्छ भने वा पेन्टिङ्ग सम्बन्घि काम गर्दै हुनुहुन्छ भने निशुल्क परामर्शको हामीलाई 9801886644सम्पर्क गर्नुहोला ।