Blogs/Current Article

Remodelling Inspection

5 min read

के तपाईंको घर पुरानो भयो

 वा तपाईंको घर तपाईंको लागि साँघुरो भयो? अब तपाइले तपाइको घर मर्मत गरी नयाँ रुप दिने तरखरमा हुनुहुन्छ भने Remodeling inspection गर्नुहोस् ।नया घर बनाउनको लागि सरल तरिकाले काम गर्न सकिन्छ तर पुरानो घर मर्मत गर्नका लागि यो सम्बन्धि ज्ञान भएको मान्छे चाहिन्छ नत्र भने पुरानो घरमा नयाँ सामान को संरक्षण राम्रो हुँदैन र अर्को रुप पनि बिग्रन्छ त्यसकारण तपाईंले आफ्नो घरलाई नयाँ रुप दिन चाहनुहुन्छ भने पहिले तपाई आफ्नो घरको समस्या पत्ता लगाउनुहोस् यदि समस्या छ ,कमजोरी छ भने पहिला समस्याको स्रोत पत्ता लगाएर समाधान गर्नु 

तपाईंको लागि राम्म्रो हुन्छ । बजारमा थुप्रै नयाँ सामानहरु  छन हरेक कम्पनीले आफ्नोआफ्नो सामान उत्कृष्ट  भन्ने गदर्छन्  तर तपाइले Remodeling inspectionगरी नयाँ प्रोडक्टहरु बारेमा compare गर्न सकिन्छ 

तब तपाइले तपाइको घर सुहाउँदो design गर्नुपर्ने  हुन्छ जसले गर्दा तपाइँको  जिन्दगीको सपनाको घर सुकुम्बासीबस्ती जस्तो नहोस् हुन त यो शब्द प्रयोग गर्न नहुने हो तरपनि तपाईंको घर राम्रो बनाेस् ताकी   टालेको जस्तो नदेखियाेस् ।


तपाइले  बनाउन लाग्नु भएकाे घरको नयाँ भाग कुन काम अथवा प्रयाेजनका लागि हाे त्यहि अनुरूप Design गरी Remodeling  गर्दा तपाइकाे लागत सहि ठाँउमा पुग्छ ।


 र तपाईंले नयाँ गर्ने remodeling or renovation ma कति खर्च लाग्छ र कति समय लाग्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ


घर मर्मत remodeling  renovation गर्दा ध्यान दिनुपर्ने पाँच कुराहरूः



1 आफ्नो घरलाई मर्मत   र remodeling गर्नुभन्दा अगाडि घरको स्थिति के छ

 घरको भार वहन क्षमता के छ अब यसले नयाँ load धान्छ  कि धान्दैन भन्ने कुराको सुनिश्चितता सुहुनुपर्छ ।


2 दोस्रो भनेको केको लागि नयाँ space renovation गर्दै हुनुहुन्छ भन्ने चिजको जानकारी हुनुपर्छ

  यो भन्नाले  तपाईंको आवश्यकता के हो, के को लागि remodelingगर्नुपरेको हो ।


3 घरलाई आवश्यक पर्ने निर्माण सामग्रीहरु     कुन चाहिँ उपयुक्त हुन्छ  त्यसको बारेमा जानकारी हुनुपर्छ


4 अर्को महत्वपूर्ण  भनेको घरमा थप गर्न लाग्नुभएको रुप तपाईंको घरसँग मिल्नुपर्ने हुन्छ मिलेन भने घरको छतमा छाप्रो बनाएको जस्तो देखिन्छ जसले गर्दा घरको रुप रङ्ग बिग्रन्छ त्यसकारण तपाईंले घर बनाउनु मर्मत गर्नु भन्दा अगाडि  proper डिजाइन गर्नु  पर्छ ।


5 अन्तिम चिज  झन महत्वपूर्ण चिन्नुहुन्छ त्यो भनेको तपाईंको  बजेट कति हो र तपाईं कती खर्च गर्दै हुनुहुन्छ   यसको लागि भनेर तपाईं पहिले नै जानकारी हुनुपर्ने हुन्छ ।


Share Your Thoughts
We'd love to hear your feedback on this blog post. Your review helps other readers!

This will be displayed publicly with your review.

0/500 characters

Comments (0)