घर निर्माण सम्झौता पत्रको नमुना – स्किल सेवा
घर निर्माण सम्झौता गर्नु पर्छ भनेर हामीले प्रायजसो सुनिरहेका हुन्छौ । तर हामीलाई घर निर्माण सम्झौता कसरी गर्ने ? यसमा के–के कुराहरु समावेश हुन्छन ? घर निर्माण सम्झौता किन आवश्यक हुन्छ ? हामी घर निर्माण सम्झौता कसरी गरिन्छ भन्ने बारेमा प्राय अज्ञात नै हुने गर्दछौ ।
यहाँ हामी घर निमाण सम्झौता कसरी गर्ने ? के – के कुरा समावेश गर्ने भनेर विस्तृत रुपमा चर्चा गर्ने छौ । जसले गर्दा घर निर्माण गर्न सजिलै हुने गर्दछ भने निर्माण व्यवसायी र घरधनी बिचको सम्बन्ध पनि सुमधुर बन्ने गर्दछ । साथै निर्माण व्यवसायीबाट हुने अनियमितताको सम्भावना पनि न्युन हुने गर्दछ ।
घरधनी र निर्माण व्यवसाय बिच हुने सम्झौता पत्रमा हुने मुख्य विषयवस्तु देहाय बमोजिम रहेका छन ।
सहमतः
रु. ......र प्रति वर्ग फिट प्लिन्थ लेभलसम्मको भवन निर्माणको लागि नक्सा अनुसार कामदार र औजारहरु उपलब्ध गराउने ।
रु. .....र प्रति वर्ग फिट प्लिन्थ लेभल माथीको कामको लागि नक्सा अनुसार कामदार र औजारहरु उपलब्ध गराउने ।
घर निर्माणको लागि चाहिने निर्माण सामग्री घरधनीले उपलब्ध गराउने ।
माथि उल्लेखित सहमति दरमा समावेश भएका/नभएका काम र औजारहरुः (छ वा छैन भनेर लेख्ने)
भुक्तानी तालिका कामको प्रगति अनुसार हुनुपर्छ । घर निर्माण कार्य सम्पन्न भईसकेपछि सम्पूर्ण भुक्तानी, घरको नाप तथा क्षेत्रफल (नक्सामा भए) अनुसार हुन्छ ।
तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।
घरधनी र ठेकेदार ̷ निर्माणव्यवसायी बीच हुने ठेक्कालाई सहजीकरण गर्न तयार पारिएको नमुना हो । ईन्जिनियरिंग अभ्यास अनुसार दर नाप पद्दती अनुसार सम्झौता फरक हुन्छ ।
तपाई पनि नयाँ घर बनाउने सोच हुनुहुन्छ भने निशुल्क परामर्शको लागि 9801886644 मा सम्पर्क गर्नसक्नुहुन्छ । साथै बेभसाइटबाट पनि निशुल्क बुक गर्न सक्नु हुनेछ ।